बलात्कारको ‘चस्मदित’ नरहेको भन्दै सन्दिपलाई सफाइ

६ साउन, काठमाडौं उच्च अदालत पाटनले क्रिकेटर तथा नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दिप लामिछानेलाई सफाइ दिने क्रममा बलात्कारको प्रत्यक्षदर्शी नरहेको भन्दै सफाइ दिएको छ । साथै गौशाला–२६ ले आर्थिक सहयोग नपाएका कारण सन्दिपमाथि जाहेरी दिएको ठहर उच्चको छ । ‘प्रस्तुत मुद्दामा हेर्दा, पीडितबाहेक अन्य चस्मदित (तत्काल घटनाका बारेमा...थप पढ्नुहोस्