सामुदायिक वनका चार सय रुख काटिँदा १२ लाख नोक्सानी, ६ जना दाेषी ठहर

१२ असार, काठमाडौं डिभिजन वन कार्यालय जलेश्वरमा भएको भ्रष्टाचारमा ६ जना दोषी ठहर भएका छन् । तीन महिना अघि दायर मुद्दामा विशेषले कसूर ठहर गर्दै २५ असारमा सजाय निर्धारण पेसी तोकिएको छ । विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासबाट यस्तो फैसला भएको हो...थप पढ्नुहोस्

बाराका क्याम्पसप्रमुख कुशवाहाको हत्या अभियोगमा सात जना पक्राउ

१२ असार, काठमाडौं बारास्थित एक क्याम्पसका प्रमुख रहेका हरिभूषण कुशवाहा हत्या प्रकरणमा सात जना पक्राउ परेका छन् । कुशवाहाको गत ३२ जेठमा गोली हानी हत्या गरिएको थियो । यस प्रकरणमा सात जनालाई नियन्त्रणमा लिइएको बाराका नायव प्रहरी उपरीक्षक (डिएसपी) दधिराम न्यौपानेले विज्ञप्तीमार्फत् जानकारी दिएका छन् । पक्राउ परेकाहरुमाथि ६ दिनको...थप पढ्नुहोस्