मुख्यसचिव अर्याल विशेषमा उपस्थित : ३८ करोडको बिगो, ५० हजार धरौटी माग

१३ साउन, काठमाडौं विशेष अदालतमा उपस्थित भएका निलम्बित मुख्य सचिव वैकुण्ठ अर्यालसँग धरौटी माग गर्ने आदेश भएको छ । आइतबार विशेष अदालतले उनीसँग ५० हजार धरौटी माग गर्ने आदेश गरेको हो । उनीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत ९ असारमा मुद्दा दायर गरेको थियो । अन्तःशूल्क स्टिकर छपाइमा भ्रष्टाचार भएको...थप पढ्नुहोस्

ललितपुर मालपोतका सर्वेक्षक यादव र नापीका सुब्बा पौडेलसमेत पाँचलाई सजाय

१३ असार काठमाडौं विशेष अदालतले घूस लिइ भ्रष्टाचार गरेको मुद्दामा पाँच जनालाई दोषी ठहर गरेको छ । नापी कार्यालयका एक र भूमिसुधार तथा मालपोतका एक कर्मचारीसहित पाँच जनामाथि कसूर कायमको फैसला भएको हो । ललितपुर नापीका सर्वेक्षक रामवीर यादवलाई अख्तियार दुरुपयोग अनुसन्धानको टोलीले सेवाग्राहीबाट दुई लाख ५० हजार रुपैयाँ घूस...थप पढ्नुहोस्

शिक्षककै नक्कली शैक्षिक प्रमाणपत्र : विशेषले सुनायो सजाय

१२ असार, काठमाडौं विशेष अदालतले बुधबार भ्रष्टाचार मुद्दामा दुई जना शिक्षकलाई सजाय सुनाएको छ । नक्कली शैक्षिक प्रमाणपत्र रहेको पुष्टि भएपछि उनीहरुमाथि सजाय निर्धारण भएको हो । यसै वर्ष २२ जेठमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भीमकुमार डिसीविरुद्ध मुद्दा दर्ता गरेको थियो । यससम्बधमा अनुसन्धान गर्दा उनले माध्यमिक शिक्षा परिषद्बाट हाइस्कुल...थप पढ्नुहोस्