सर्वोच्चले उल्ट्यायो विशेषको फैसला, गैरकानूनी सम्पत्ति मुद्दामा भुर्तेललाई सफाइ

special-court

२४ मंसिर, काठमाडौं ।विशेष अदालतको फैसला उल्ट्याउँदै सर्वोच्च अदालतले डा. केशवलाल भुर्तेललाई सफाइ दिएको छ । गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको मुद्दामा उनी र उनकी श्रीमती रुकमणी भुर्तेलले सफाइ पाएका हुन् । सोमबार सर्वोच्चको संयुक्त इजलासले भुर्तेल दम्पत्तिलाई सफाइ दिने फैसला गरेको हो । पाँच वर्ष अघि दायर पुनरावेदनका...थप पढ्नुहोस्

विश्वप्रसिद्ध गढीमाई मेला [तस्बिरहरू]

२४ मंसिर, बारा। विश्वप्रसिद्ध गढीमाई मेलाको विशेष पूजा आइबारबाट सुरु भएसँगै श्रद्धालुको संख्या पनि बढेको छ । पाँच वर्षमा एक पटक लाग्ने यो मेला मंसिर मसान्तसँगै सम्पन्न हुनेछ । बाराको बरियारपुर नगरपालिका–१ मा लाग्ने यो मेलाको विशेष पूजा भने १७ गतेबाट २३ गतेसम्म भएको थियो । जसपछि बली प्रदान सुरु...थप पढ्नुहोस्

संक्रमणकालीन न्यायका लागि आयोगका भावी पदाधिकारी निष्पक्ष हुनुपर्ने सरोकारवालाको भनाइ

२१ मंसिर, काठमाडौं । संक्रमणकालीन न्यायको विषय टुंग्याउन सम्बन्धित आयोगमा आउने पदाधिकारी निष्पक्ष हुनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । बिहीबार राजधानीमा आयोजित संक्रमणकालीन न्याय प्रक्रियाको विश्वसनीयतासम्बन्धी अन्तरक्रिया कार्यक्रममा वक्ताहरुले यसतो धारणा राखेका हुन् । बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगका पदाधिकारी सिफारिस समिति निष्पक्ष हुनुपर्ने...थप पढ्नुहोस्

एक लाख घूस लिएको भन्दै ताप्लेजुङका इञ्जिनियरलाई पाँच महिना कैद

special court

२० मंसिर, काठमाडौं । घूस लिएको मुद्दामा एक इञ्जिनियर दोषी ठहर भएका छन् । बिहीबार विशेष अदालतले चार महिनाअघि दायर एक मुद्दामा कसूर कायमको फैसला गरेको हो । ताप्लेजुङको फुङलिङ नगरपालिकामा अधिकृत स्तर छैठौँ पदमा कार्यरत मोहम्मद अख्तर हुसैनले घूस लिएको भन्दै सजाय सुनाइएको छ । उनलाई पाँच महिना कैद...थप पढ्नुहोस्

नक्कली लाइसेन्स पेस गरेका राहत शिक्षकलाई ६ महिना कैद

२० मंसिर, काठमाडौं। धनुषास्थित एक विद्यालयमा पढाइरहेका शिक्षक भ्रष्टाचार मुद्दामा दोषी पाइएका छन् । बिहीबार विशेष अदालतले गणेशमान चारथान नगरपालिका बरमझियाको एक विद्यालयमा पढाउने ब्रह्मदेव यादवलाई दोषी ठहर गरेको हो । यादवको स्थायी अध्यापन अनुमतिपत्र (टिचिङ लाइसेन्स) नक्कली भेटिएपछि ६ महिना कैद र १० हजार रुपैयाँ जरिवाना हुने सजाय सुनाइएको...थप पढ्नुहोस्

1 6 7 8 9 10 13