काठमाडौं आउँदा रंगकै कारण विभेद भोगेँ

म एसएलसी दिएर काठमाडौं आउँदा यहाँ मनु मखुः मस्र्या भन्ने चलन थियो । अर्थात् मान्छे होइन मधेसी हो भनेर । म नवलपरासीको, तराईको मान्छे । म काली थिएँ । मेरो साथी गोरी थिइन् । अनि उनलाई ह्वाइट प्यान्थर मलाई ब्ल्याक प्यान्थर भनेर बोलाउँथे । म त्यो परिवेशबाट हुर्केर आएकि हुँ...थप पढ्नुहोस्

चन्द्रागिरीका वडाध्यक्ष तामाङसहित दुई जनालाई ६ महिना कैद

special-court

१५ माघ, काठमाडौं। विशेष अदालतले काठमाडौंको चन्द्रागिरी नगरपालिका वडा नं. २ का अध्यक्षसमेत दुई जनालाई घूस लिइ भ्रष्टाचार गरेको मुद्दामा सजाय सुनाएको छ । मंगलबार विशेषले वडाध्यक्ष भाइकृष्ण तामाङ र घूसको तारतम्य मिलाउने धुर्व बहादुर कडायतलाई सजाय सुनाएको हो । विशेषका अनुसार तामाङलाई ६ महिना कैद र ४ लाख रुपैयाँ...थप पढ्नुहोस्

एसएलसीको नक्कली प्रमाणपत्र पेस गर्नेलाई ६ महिना कैद सजाय

fake-doc

१० माघ, काठमाडौं। विशेष अदालतले नक्कली प्रमाणपत्र पेस गरी भ्रष्टाचार गरेको मुद्दामा एक जनालाई दोषी ठहर गरेको छ । चितवनको भरतपुरस्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका एक कर्मचारीलाई कसूर कायम गर्दै सजाय सुनाइएको हो । बिहीबार विशेष अदालतले बढुवा प्रयोजनका लागि नक्कली प्रमाणपत्र पेस गरेको भन्दै मनसुन नेपाललाई सजाय सुनाएको...थप पढ्नुहोस्

भ्रष्टाचार मुद्दामा नवराजपुरका प्रमुख प्रशासकीय अधिकृतसमेत आठै जनालाई सफाइ

special court

काठमाडौं, ९ माघ विशेष अदालतले सिरहाको नवराजपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसमेत ८ जनालाई भ्रष्टाचार मुद्दामा सफाइ दिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सात महिनाअघि दर्ता गराएको मुद्दामा यस्तो फैसला भएको हो । यस मुद्दामा विशेष अदालतका सदस्यहरु रामबहादुर थापा र विदुर कोइरालाको इजलासले फैसला गरेको छ । सडक ग्राभेलका...थप पढ्नुहोस्

ईशनिन्दाको अभियोगमा गायक आमिर टटालुलाई मृत्युदण्डको सजाय

७ माघ, काठमाडौं। पप गायक आमिर टटालु अर्थात् होसेन माध्सोउद्लूलाई इरानी अदालतले मृत्युदण्डको सजाय सुनाएको छ । ३७ वर्षीय उनलाई ईशनिन्दाको अभियोगमा उक्त सजाय सुनाइएको हो । टटालु यस अघि पनि दोषी ठहर भइसकेका हुन् । उनलाई पाँच वर्षको जेल सजाय सुनाइएकोमा यसबाट अभियोजन पक्ष असन्तुष्ट थियो । पुनरावेदनका क्रममा...थप पढ्नुहोस्

1 2 3 4 5 21