दक्षिण कोरियाका राष्ट्रपति पक्राउ

२ माघ, काठमाण्डौ दक्षिण कोरियाका यून सुक योल पक्राउ पर्ने देशका पहिलो राष्ट्रपति बनेका छन् । गएको डिसेम्बर महिनामा यूनले देशमा सैन्य कानून (मार्शल ल) लगाउने असफल प्रयास गरेपश्चात उनमाथि महाभियोग तथा राजद्रोह जस्ता आरोप लागेका थिए । संवैधानिक अदालतले हाल यूनलाई महाभियोग मार्फत राष्ट्रपतिको पदबाट हटाउने आदेश भने दिएको...थप पढ्नुहोस्

सुडानमा अन्धाधुन्ध गोली प्रहारमा परी सयभन्दा बढीको मृत्यु

१ माघ, काठमाडौं। सुडानको राजधानी खार्तुमको जुम्ल्याहा सहर ओमदुरमानको केही क्षेत्रमा अन्धाधुन्ध गोली चलेको छ । जसमा सयभन्दा बढीको मृत्यु भएको जनाइएको छ । उक्त क्षेत्रमा भएको गोलाबारीमा हालसम्म एक सय २० जनाको ज्यान गएको स्थानीय स्वयंसेवक उद्धारकर्ताहरुले बताएका छन् । पश्चिमी ओमदुरमानमा सोमबार भएको उक्त घटनापछि उपचार गर्ने स्वास्थ्य...थप पढ्नुहोस्

भारतको केरलमा दलित छात्रामाथि सामूहीक बलात्कार, ६४ जनामाथि छानबिन हुँदै

२९ पुष, काठमाडौं। भारतको केरल राज्यमा एक दलित किशोरीमाथि सामूहीक बलात्कारको घटना सार्वजनिक भएको छ । बिबिसीले जनाएअनुसार यस मामिलामा ६४ जनामाथि अनुसन्धान भइरहेको छ । केरल पुलिसले पतनमथिट्टामा एक १८ वर्षीय दलित छात्रामाथि भएको गैंगरेपको जाँचका लागि एक विशेष दल गठन गरेको जनाएको छ । यस घटनामा ६४ अभियुक्त...थप पढ्नुहोस्