सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीकी पत्नीलाई नक्कली प्रमाणपत्र मुद्दामा कैद सजाय

२७ असार, काठमाडौं सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीकी पत्नी नक्कली प्रमाणपत्र पेस गरी भ्रष्टाचार गरेको मुद्दामा दोषी ठहर भएकी छिन् । बिहीबार उनलाई विशेष अदालतले कैद तथा जरिवानाको सजाय तोकेको हो । गीता सोडारीले नक्कली प्रमाणपत्र पेस गरी भ्रष्टाचार गरेको मुद्दामा उनलाई ६ महिना कैद सजाय तोकिएको विशेष अदालतले जनाएको...थप पढ्नुहोस्

राष्ट्रिय अनुसन्धानका अधिकृतको नक्कली प्रमाणपत्र, पाँच हजार जरिवाना

२६ असार, काठमाडौं राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत माधव बस्नेत नक्कली प्रमाणपत्र पेस गरी भ्रष्टाचार गरेको मुद्दामा दोषी पाइएका छन् । बुधबार विशेष अदालतले उनलाई पाँच हजार रुपैयाँ जरिवाना हुने सजाय सुनाएको हो । तत्काल प्रचलनमा रहेको भ्रष्टाचार निवारण ऐन, २०१७ अनुसार उनलाई उक्त सजाय सुनाइएको हो । ऐनको दफा १२...थप पढ्नुहोस्

मधेश प्रदेशका तत्कालीन मन्त्रीलाई नौ वर्ष ६ महिना कैद, अन्यलाई पनि आठ वर्ष कैद सजाय तोकियो

२५ असार, काठमाडौं विशेष अदालतले मधेश प्रदेशका तत्कालीन अर्थमन्त्री विजय कुमार यादवलाई भ्रष्टाचार मुद्दामा ९ वर्ष एक महिना कैद सजाय तोकेको छ । उनीसमेतका ६ प्रतिवादीउपर गत ११ असारमै विशेषले कसूर कायम हुने फैसला गरेको थियो । मंगलबार भने यस मुद्दामा सजाय निर्धारण भएको हो । विशेष अदालतका अध्यक्ष टेकनारायण...थप पढ्नुहोस्