प्राधिकरणको सञ्चालक समिति सदस्यमा केसीलाई नियुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश

२६ पुष, काठमाडौं। नेपाल विद्युत प्राधिरणको सञ्चालक समिति सदस्यमा लक्ष्मण केसीलाई नियुक्त गर्ने निर्णय तत्काल कार्यान्वयन नहुने भएको छ । शुक्रबार उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेपछि नियुक्तिपछिका प्रक्रिया रोकिएका हुन् । उच्चको संयुक्त इजलासबाट यस्तो आदेश भएको हो । उच्चका न्यायाधीशद्वय श्यामकुमार भट्टराई र डिल्लीरत्न श्रेष्ठको इजलासले यस...थप पढ्नुहोस्

दैलेखमा भेटियो ग्यास भण्डार

२६ पुष, काठमाडौं। खानी तथा भूगर्भ विभागले दैलेखमा ग्यास भण्डारण रहेको पत्ता लगाएको छ । दैलेखको जलजलेमा सुरु भएको पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यास अन्वेषणको कार्य सकिएपछि यस्तो नतिजा आएको हो । विभागले २८ वैशाख ०८१ बाट गरिएको ड्रिलिङको कामपछि ग्यास भेटिएको निष्कर्षमा पुगेको जनाइएको छ । चार हजार १३...थप पढ्नुहोस्

दिलिप महतोको स्मृतिमा माइतीघरमा दीप प्रज्वलन

२५ पुष, काठमाडौं। अवैध उत्खनन्को विरोेध गर्दा हत्या गरिएका धनुषाका युवा ओमप्रकाश महतो (दिलिप) को सम्झनामा माइतीघरमा दीप प्रज्वलन गरिएको छ । पाँच वर्ष अघि क्रसर व्यवसायीले उनको हत्या गरेका थिए । धनुषाको मिथिला नगरपालिका–५ श्रीपुरका दिलिपलाई सम्झिँदै उनका परिवारजन, पर्यावरणका क्षेत्रमा कार्यरत व्यक्ति तथा संस्था र उनको न्यायका लागि...थप पढ्नुहोस्