सम्बन्धविच्छेदमा नयाँ नजीर : तीन वर्ष अलग्गै बसेकै भरमा सम्बन्धविच्छेदको आधार तयार हुँदैन

supreme court

१२ मंसिर, काठमाडौं। सम्बन्धविच्छेदको एक मुद्दामा फैसला गर्दै सर्वोच्च अदालतले तीन वर्ष श्रीमती वा श्रीमान् अलग बसेकै आधारमा सम्बन्धविच्छेदको आधार तयार नहुने जनाएको छ । श्रीमानको घरमा श्रीमती बस्ने वातावरण नभएको अवस्थामा श्रीमती अलग्गै बसेमा त्यसैका आधारमा सम्बन्धविच्छेद गर्न नसकिने व्याख्या उक्त फैसलामा छ । श्रीमती तीन वर्षसम्म श्रीमानको बिना...थप पढ्नुहोस्

कर्जन्हाका मेयर र प्रमुख प्रशासकीय अधिकृतसमेत पाँच जनालाई कैद सजाय

special court

१० मंसिर, काठमाडौं। सिरहाको कर्जन्हा नगरपालिकाका मेयर र तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसमेत पाँच जनालाई कैद तथा जरिवानाको सजाय सुनाइएको छ । भ्रष्टाचार मुद्दामा २८ कात्तिकमै कसूर कायमको फैसला भए पनि सोमबार मात्र सजाय निर्धारण भएको हो । विशेषले मेयर गंगा पासमान, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतहरु जगदिश मण्डल र बुद्धिमान...थप पढ्नुहोस्

चार जिल्ला हेर्नेगरी बाल अदालत गठन हुने

juvenile justice

६ मंसिर, काठमाडौं अन्ततः बाल अदालत गठन हुने भएको छ । न्याय परिषदले सरकारलाई अदालत गठनको लागि सिफारिस गरेसँगै गठनको बाटो खुलेको हो । परिषद्को बिहीबार बसेको बैठकले अदालत गठनका लागि भक्तपुर मुकाम रहनेगरी गठनको सिफारिस गरेको प्रवक्ता अशोक क्षेत्रीले बताए । उक्त अदालतले भने चार जिल्ला मात्र हेर्ने परिषदले...थप पढ्नुहोस्