आलियासँग काम गर्न शाहरुख अनिच्छुक, हरर–कमेडि फिल्मको अफर अस्वीकार

२९ पुष, काठमाडौं। बलिउडका बादशाह भनिने शाहरुख खान आलिया भट्टसँग एउटै फिल्ममा काम गर्न अनिच्छुक देखिएका छन् । उनीसँग एउटा हरर–कमेडि फिल्मको अफर उनले अस्वीकृत गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । रिपोर्टहरुका अनुसार दिनेश विजान र अमर कौशिकले आफ्नो फिल्म "चामुन्डा" का लागि शाहरुखलाई कास्ट गर्न खोजेका थिए । तर...थप पढ्नुहोस्

भारतको केरलमा दलित छात्रामाथि सामूहीक बलात्कार, ६४ जनामाथि छानबिन हुँदै

२९ पुष, काठमाडौं। भारतको केरल राज्यमा एक दलित किशोरीमाथि सामूहीक बलात्कारको घटना सार्वजनिक भएको छ । बिबिसीले जनाएअनुसार यस मामिलामा ६४ जनामाथि अनुसन्धान भइरहेको छ । केरल पुलिसले पतनमथिट्टामा एक १८ वर्षीय दलित छात्रामाथि भएको गैंगरेपको जाँचका लागि एक विशेष दल गठन गरेको जनाएको छ । यस घटनामा ६४ अभियुक्त...थप पढ्नुहोस्

प्रमुख प्रशासकीय अधिकृत झा र लेखापाल कुसियैत भ्रष्टाचार मुद्दामा दोषी ठहर

special-court

२८ पुष, काठमाडौं सिरहाको नरहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भुवेश कुमार झा र लेखापाल सुरेशकुमार कुसियैत भ्रष्टाचारी ठहर भएका छन् । आइतबार विशेष अदालतले हिनामिना गरेको मुद्दामा उनीहरुलाई दोषी पाएको हो । विशेषका अनुसार प्रमुख प्रशासकीय अधिकृत भुवेश कुमार झा र लेखापाल सुरेशकुमार कुसियैतलाई जनही ६–६ महिना कैद सजाय सुनाइएको...थप पढ्नुहोस्