शिक्षककै नक्कली शैक्षिक प्रमाणपत्र : विशेषले सुनायो सजाय

१२ असार, काठमाडौं विशेष अदालतले बुधबार भ्रष्टाचार मुद्दामा दुई जना शिक्षकलाई सजाय सुनाएको छ । नक्कली शैक्षिक प्रमाणपत्र रहेको पुष्टि भएपछि उनीहरुमाथि सजाय निर्धारण भएको हो । यसै वर्ष २२ जेठमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भीमकुमार डिसीविरुद्ध मुद्दा दर्ता गरेको थियो । यससम्बधमा अनुसन्धान गर्दा उनले माध्यमिक शिक्षा परिषद्बाट हाइस्कुल...थप पढ्नुहोस्

सामुदायिक वनका चार सय रुख काटिँदा १२ लाख नोक्सानी, ६ जना दाेषी ठहर

१२ असार, काठमाडौं डिभिजन वन कार्यालय जलेश्वरमा भएको भ्रष्टाचारमा ६ जना दोषी ठहर भएका छन् । तीन महिना अघि दायर मुद्दामा विशेषले कसूर ठहर गर्दै २५ असारमा सजाय निर्धारण पेसी तोकिएको छ । विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासबाट यस्तो फैसला भएको हो...थप पढ्नुहोस्

यस्ता छन् विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकूलपतिले सफाइ पाउने आधार

१२ असार, काठमाडौं अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९ माघ ०७९ मा नपाएको ओहदा पाएँ भनी भ्रष्टाचार गरेको मुद्दा दायर ग¥यो । जसमा प्रतिवादी थिए विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकूलपति ज्ञानेन्द्र गिरी र विराट मेडिकल कलेज एन्ड टिचिङ हस्पिटलका अध्यक्ष डा. ज्ञानेन्द्रमान सिंह कार्की । यस मुद्दामा विशेष अदालतले दुवै...थप पढ्नुहोस्