पर्सा र तनहुँका शिक्षकले बुझाए नक्कली प्रमाणपत्र, विशेषले सुनायो सजाय

१४ असार, काठमाडौं नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा जागिर खाने दुई शिक्षकलाई सजाय सुनाइएको छ । पर्सा र तनहुँमा कार्यरत शिक्षकहरुलाई विशेषले शुक्रबार कसुरदार कायम गर्दै सजाय सुनाएको हो । पर्साको धोबिनी गाउँपालिकास्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा कार्यरत शिक्षक जनार्दन प्रसाद कानूको अध्यापन अनुमति पत्र नै नक्कली रहेको खुलेको थियो...थप पढ्नुहोस्

सम्पत्ति शुद्धिकरणमा दोषी ठहर भएका पाँच जनामाथि सजाय निर्धारण

१३ असार, काठमाडौं लागूऔषध मुद्दाका पाँच प्रतिवादीलाई सम्पत्ति शुद्धिकरणमा पनि सजाय सुनाइएको छ । बिहीबार उनीहरुमाथि न्यायाधीशहरु खुसीप्रसाद थारु, तेजनारायण सिंह राई र रामबहादुर थापाको इजलासले सजाय निर्धारण गरेको हो । उनीहरुमाथि उक्त इजलासले नै ५ असारमा कसूर कायम गरेको थियो । सात जना प्रतिवादी रहेकोमा दुई जनालाई भने विशेषले...थप पढ्नुहोस्

ललितपुर मालपोतका सर्वेक्षक यादव र नापीका सुब्बा पौडेलसमेत पाँचलाई सजाय

१३ असार काठमाडौं विशेष अदालतले घूस लिइ भ्रष्टाचार गरेको मुद्दामा पाँच जनालाई दोषी ठहर गरेको छ । नापी कार्यालयका एक र भूमिसुधार तथा मालपोतका एक कर्मचारीसहित पाँच जनामाथि कसूर कायमको फैसला भएको हो । ललितपुर नापीका सर्वेक्षक रामवीर यादवलाई अख्तियार दुरुपयोग अनुसन्धानको टोलीले सेवाग्राहीबाट दुई लाख ५० हजार रुपैयाँ घूस...थप पढ्नुहोस्