१८ असार, काठमाडाैं। प्यारोल बोर्डको बैठकले एक सय ३५ कैदीलाई छाड्ने निर्णय गरेको छ । बुधबार महान्यायाधिवक्ता डा. दीनमणि पोखरेलको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो । फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३८ मा प्रोवेशन तथा प्यारोल बोर्डको व्यवस्था छ । ऐनले सात सदस्यीय...थप पढ्नुहोस्
१७ असार, काठमाडौं भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र सर्लाहीबाट गएको बजेट हिनामिना भएको प्रकरणमा विशेष अदालतले आंशिक ठहरको फैसला गरेको छ । सोमबार विशेषका सदस्यहरु खुसीप्रसाद थारु, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले यस्तो फैसला गरेको हो । केन्द्रबाट गएको बजेट चक्रघट्टा गाउँपालिका वडा नं. ९ गोइयाहीमा सञ्चालित आम्रपाली...थप पढ्नुहोस्
१७ असार, काठमाडौं आफूलाई तपस्वी भनी चिनाउने रामबहादुर बम्जनलाई १० वर्ष कैद सजाय सुनाइएको छ । सोमबार जिल्ला अदालत सर्लाहीले उनलाई सजाय सुनाएको हो । कैदका साथै पाँच लाख रुपैयाँ पीडितलाई क्षतिपूर्ति भराउने आदेश गरेको अदालतका सूचना अधिकारी सिकिन्दर कापरले बताए । न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले यस्तो आदेश गरेको हो...थप पढ्नुहोस्