मधेश प्रदेशका तत्कालीन मन्त्रीलाई नौ वर्ष ६ महिना कैद, अन्यलाई पनि आठ वर्ष कैद सजाय तोकियो

२५ असार, काठमाडौं विशेष अदालतले मधेश प्रदेशका तत्कालीन अर्थमन्त्री विजय कुमार यादवलाई भ्रष्टाचार मुद्दामा ९ वर्ष एक महिना कैद सजाय तोकेको छ । उनीसमेतका ६ प्रतिवादीउपर गत ११ असारमै विशेषले कसूर कायम हुने फैसला गरेको थियो । मंगलबार भने यस मुद्दामा सजाय निर्धारण भएको हो । विशेष अदालतका अध्यक्ष टेकनारायण...थप पढ्नुहोस्

काठमाडौं जिल्ला अदालतमा प्रशासन र कानून व्यवसायी आमनेसामने

KDC-kathmandu-district-court

२५ असार, काठमाडौं एक वर्ष अघि उच्च अदालत पाटनमा भएझैँ घटना जिल्ला अदालत काठमाडौंमा समेत दोहोरिएको छ । गत आइतबार कानून व्यवसायी लक्ष्मीनानी थापा र प्रहरी जवान जीवन छिनालबीच कुटपिट भएको भन्दै दुवै पक्षले पीडकमाथि कारवाहीको माग गरेका छन् । आइतबार दिउँसो १ बजे भएको उक्त घटनामा कारवाही गर्न जिल्ला...थप पढ्नुहोस्

गृहमन्त्रीलाई मुद्दा चलाउने–नचलाउने विषयमा दुई न्यायाधीशको रायबाझी

नयाँ पत्रिकाकाठमाडौं, २० असार गृहमन्त्री तथा उपप्रधानमन्त्री रवि लामिछानेलाई सहकारी ठगीका विषयमा मुद्दा चलाउने विषयमा सर्वोच्चका दुई न्यायाधीशको राय बाझिएको छ । बिहीबार सर्वोच्चका संयुक्त इजलासमा दुई न्यायाधीशको राय बझिएपछि यो रिट तेस्रो न्यायाधीशसमक्ष पेस हुने निश्चित भएको छ । न्यायाधीशद्वय सपना प्रधान मल्ल र शारंगा सुवेदीको राय बाझिएको हो...थप पढ्नुहोस्