२७ असार, काठमाडौं बनेपा नगरपालिकाका वडाध्यक्ष नृपेश बादेलाई विशेष अदालतले भ्रष्टाचारी ठहरग रेको छ । उनीमाथि ३१ गते सजाय निर्धारण हुने भएको हो । बिहीबार विशेष अदालतले उनलाई कसूरदार ठहर गर्दै सजाय निर्धारणका लागि पेसी तोकेको हो । यस मुद्दामा विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरु रामबहादुर थापा र रितेन्द्र...थप पढ्नुहोस्
२७ असार, काठमाडौं सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीकी पत्नी नक्कली प्रमाणपत्र पेस गरी भ्रष्टाचार गरेको मुद्दामा दोषी ठहर भएकी छिन् । बिहीबार उनलाई विशेष अदालतले कैद तथा जरिवानाको सजाय तोकेको हो । गीता सोडारीले नक्कली प्रमाणपत्र पेस गरी भ्रष्टाचार गरेको मुद्दामा उनलाई ६ महिना कैद सजाय तोकिएको विशेष अदालतले जनाएको...थप पढ्नुहोस्
२६ असार, काठमाडौं राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत माधव बस्नेत नक्कली प्रमाणपत्र पेस गरी भ्रष्टाचार गरेको मुद्दामा दोषी पाइएका छन् । बुधबार विशेष अदालतले उनलाई पाँच हजार रुपैयाँ जरिवाना हुने सजाय सुनाएको हो । तत्काल प्रचलनमा रहेको भ्रष्टाचार निवारण ऐन, २०१७ अनुसार उनलाई उक्त सजाय सुनाइएको हो । ऐनको दफा १२...थप पढ्नुहोस्