६ साउन, काठमाडौं उच्च अदालत पाटनले क्रिकेटर तथा नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दिप लामिछानेलाई सफाइ दिने क्रममा बलात्कारको प्रत्यक्षदर्शी नरहेको भन्दै सफाइ दिएको छ । साथै गौशाला–२६ ले आर्थिक सहयोग नपाएका कारण सन्दिपमाथि जाहेरी दिएको ठहर उच्चको छ । ‘प्रस्तुत मुद्दामा हेर्दा, पीडितबाहेक अन्य चस्मदित (तत्काल घटनाका बारेमा...थप पढ्नुहोस्
२७ असार, काठमाडौं विशेष अदालतले दुई प्रहरीलाई घूस लिइ भ्रष्टाचार गरेको मुद्दामा दोषी ठहर गर्दै सजाय सुनाएको छ । महोत्तरीको कान्तिबजारमा कार्यरत प्रहरी सहायक निरीक्षक शर्माप्रसाद यादव र प्रहरी वरिष्ठ हवल्दार मञ्जित कुमार झालाई सजाय सुनाइएको हो । विशेषमा गत २५ चैतमा दायर मुद्दामा ठहर हुने फैसला भएको छ ।...थप पढ्नुहोस्
२७ असार, काठमाडौं कैलालीमा कार्यरत जलाधार व्यवस्थापन अधिकृत प्रभात पाललाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै सजाय सुनाएको छ । उनलाई ६ महिना कैद र १ लाख २० हजार रुपैयाँ जरिवाना हुने सजाय सुनाइएको हो । पाल राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समितिमा कार्यरत थिए । उनले तटबन्ध निर्माण...थप पढ्नुहोस्