२० मंसिर, काठमाडौं । घूस लिएको मुद्दामा एक इञ्जिनियर दोषी ठहर भएका छन् । बिहीबार विशेष अदालतले चार महिनाअघि दायर एक मुद्दामा कसूर कायमको फैसला गरेको हो । ताप्लेजुङको फुङलिङ नगरपालिकामा अधिकृत स्तर छैठौँ पदमा कार्यरत मोहम्मद अख्तर हुसैनले घूस लिएको भन्दै सजाय सुनाइएको छ । उनलाई पाँच महिना कैद...थप पढ्नुहोस्
२० मंसिर, काठमाडौं। धनुषास्थित एक विद्यालयमा पढाइरहेका शिक्षक भ्रष्टाचार मुद्दामा दोषी पाइएका छन् । बिहीबार विशेष अदालतले गणेशमान चारथान नगरपालिका बरमझियाको एक विद्यालयमा पढाउने ब्रह्मदेव यादवलाई दोषी ठहर गरेको हो । यादवको स्थायी अध्यापन अनुमतिपत्र (टिचिङ लाइसेन्स) नक्कली भेटिएपछि ६ महिना कैद र १० हजार रुपैयाँ जरिवाना हुने सजाय सुनाइएको...थप पढ्नुहोस्
१९ मंसिर, काठमाडाैं। पछिल्लो पटक ‘ट्वेल्थ फेल’ अर्थात् १२ फेलबाट चर्चामा आएका बलिउड कलाकार विक्रान्त मेसीको रिटायरमेन्टको हल्ला चलेको छ । उनकाे फिल्म ‘द साबरमति रिपोर्ट’ फिल्मपछि यस्तो अभिव्यक्ति आउँदा सबै आश्चर्यचकित बनेका थिए । गत सोमबार मात्र उनको साबरमति रिपोर्टलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्ना मन्त्रीहरुसँग हेरेका थिए ।...थप पढ्नुहोस्