२४ मंसिर, काठमाडौं ।विशेष अदालतको फैसला उल्ट्याउँदै सर्वोच्च अदालतले डा. केशवलाल भुर्तेललाई सफाइ दिएको छ । गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको मुद्दामा उनी र उनकी श्रीमती रुकमणी भुर्तेलले सफाइ पाएका हुन् । सोमबार सर्वोच्चको संयुक्त इजलासले भुर्तेल दम्पत्तिलाई सफाइ दिने फैसला गरेको हो । पाँच वर्ष अघि दायर पुनरावेदनका...थप पढ्नुहोस्
२१ मंसिर, काठमाडौं । संक्रमणकालीन न्यायको विषय टुंग्याउन सम्बन्धित आयोगमा आउने पदाधिकारी निष्पक्ष हुनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । बिहीबार राजधानीमा आयोजित संक्रमणकालीन न्याय प्रक्रियाको विश्वसनीयतासम्बन्धी अन्तरक्रिया कार्यक्रममा वक्ताहरुले यसतो धारणा राखेका हुन् । बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगका पदाधिकारी सिफारिस समिति निष्पक्ष हुनुपर्ने...थप पढ्नुहोस्
२० मंसिर, काठमाडौं । घूस लिएको मुद्दामा एक इञ्जिनियर दोषी ठहर भएका छन् । बिहीबार विशेष अदालतले चार महिनाअघि दायर एक मुद्दामा कसूर कायमको फैसला गरेको हो । ताप्लेजुङको फुङलिङ नगरपालिकामा अधिकृत स्तर छैठौँ पदमा कार्यरत मोहम्मद अख्तर हुसैनले घूस लिएको भन्दै सजाय सुनाइएको छ । उनलाई पाँच महिना कैद...थप पढ्नुहोस्