गुल्मी पहिरो : एकै परिवारका पाँच जनाको मृत्यु

१५ असार, काठमाडौं पहिरोका कारण गुल्मीमा एकै परिवारको पाँच जनाको मृत्यु भएको छ । अविरल वर्षाका कारण शुक्रबार राति आएको पहिरोमा परी मालिका गाउँपालिका–६ अर्जेको कँडेलपाटामा उक्त दुखद घटना हुन पुगेको हो । पहिरोमा भेषबहादुर विकको घर गए राति पहिरोले पुरिएको हो । जिल्ला प्रहरी कार्यलय गुल्मीका डीएसपी शंकर पोखरेलका...थप पढ्नुहोस्

गौरबाट भैरहवा गइरहेको बस दुर्घटना हुँदा एकको मृत्यु

१५ असार, रौतहट जिल्ला सदरमुकाम गौरबाट भैरहवा जाँदै गरेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । गौर–चन्द्रनिगाहपुर सडक खण्डको जयनगर चोक नजिक बस दुर्घटनाग्रस्त भएको हो । दुर्घटनामा ८ जना घाइते भएको प्रहरीले जनाएको छ । भैरहवा जाँदै गरेको ना ७ ख ८४१४ नम्बरको शनिबार बिहान बिहान ८...थप पढ्नुहोस्

लागूऔषधसहित विभिन्न स्थानबाट १० जना पक्राउ

१२ असार, काठमाडौं देशभरका विभिन्न स्थानबाट लागूऔषधसहित १० जना पक्राउ परेका छन् । जसमध्ये काठमाडौंबाट मात्र दुई जना पक्राउ परेको प्रहरीले जनाएको छ । काठमाडौं महानगरपालिका(२६ मित्रनगरस्थित सारङ्गी छहारी गेष्टहाउसबाट ब्राउनसुगर जस्तो देखिने खैरो पदार्थ ७ ग्रामसहित इलामका युवक पक्राउ परेका हुन् । उनलाई मंगलबार साँझ प्रहरीले नियन्त्रणमा लिएको हो...थप पढ्नुहोस्