१२ मंसिर, काठमाडौं। सम्बन्धविच्छेदको एक मुद्दामा फैसला गर्दै सर्वोच्च अदालतले तीन वर्ष श्रीमती वा श्रीमान् अलग बसेकै आधारमा सम्बन्धविच्छेदको आधार तयार नहुने जनाएको छ । श्रीमानको घरमा श्रीमती बस्ने वातावरण नभएको अवस्थामा श्रीमती अलग्गै बसेमा त्यसैका आधारमा सम्बन्धविच्छेद गर्न नसकिने व्याख्या उक्त फैसलामा छ । श्रीमती तीन वर्षसम्म श्रीमानको बिना...थप पढ्नुहोस्
७ साउन, दाङ जिल्लाको लमही नगरपालिकामा मोटरसाइकलको ठक्करबाट बालिकाको ज्यान गएको छ । आइतबार बेलुका भएको उक्त दुर्घटनामा १० वर्षिया स्वास्तिका चौधरीको मृत्यु भएको हो । लमही–१ को सडकमा लु.९५ प ८९५ नम्बरको मोटरसाइकलले चौधरीलाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएकी उनको उपचारको क्रममा मृत्यु भएको हो ।...थप पढ्नुहोस्
२० असार, धनुषाको धनौजी गाउँपालिका-५ बउहरवाको एक सार्वजनिक पोखरीमा डुबेर ३ बालिकाको मृत्यु भएको छ। बालिकाहरु को उमेर १० देखि १२ सम्म अनुमानित गरिएका छन् । धनुषाका प्रहरी प्रवक्ता डिएसपी रंजन अवाले दिएको जानकारी अनुसार मृत्यु हुनेमा मुस्कान, जितन, र अज्मेरी खातुन रहेको बताएका छन् । वडा अध्यक्ष याकुब कवारीका...थप पढ्नुहोस्