१७ पुस, काठमाडौं। त्रिभुवन विमानस्थलबाट एक क्विन्टल सुनको सुराकीमा भ्रष्टाचार भएको मुद्दामा सर्वोच्च अदालतले फैसला सुनाएको छ । जनार्दन शर्मा प्रतिवादी रहेको यो मुद्दा घटना भएको २६ वर्षपछि गत बिहीबार किनारा लागेको हो । ०५४ मंसिरमा बरामद भएको एक क्विन्टल सुनको सुराकीमा भएको अनियमितता प्रकरण पूर्ण इजलासले ११ पुसमा टुंग्याएको...थप पढ्नुहोस्
– तुलानारायण साह (राजनीतिक विश्लेषक) आज नेपाली राजनीतिले बेग्लै बाटो लिएको छ । सधैँ एक अर्कालाई गाली गर्ने, आरोप–प्रत्यारोपमा उत्रिने दुई दल एकठाउँ मिलेर सरकार गठन गरेका छन् । राजनीतिक स्थिरता र संविधान संशोधनको लागि एकठाउँ आएको भन्छन् । यसका लागि निर्वाचन प्रणाली संशोधन गर्न लागेका छन् । समानुपातिक समावेशी...थप पढ्नुहोस्
२४ मंसिर, बारा। विश्वप्रसिद्ध गढीमाई मेलाको विशेष पूजा आइबारबाट सुरु भएसँगै श्रद्धालुको संख्या पनि बढेको छ । पाँच वर्षमा एक पटक लाग्ने यो मेला मंसिर मसान्तसँगै सम्पन्न हुनेछ । बाराको बरियारपुर नगरपालिका–१ मा लाग्ने यो मेलाको विशेष पूजा भने १७ गतेबाट २३ गतेसम्म भएको थियो । जसपछि बली प्रदान सुरु...थप पढ्नुहोस्