नयाँ पत्रिकाकाठमाडौं, २० असार गृहमन्त्री तथा उपप्रधानमन्त्री रवि लामिछानेलाई सहकारी ठगीका विषयमा मुद्दा चलाउने विषयमा सर्वोच्चका दुई न्यायाधीशको राय बाझिएको छ । बिहीबार सर्वोच्चका संयुक्त इजलासमा दुई न्यायाधीशको राय बझिएपछि यो रिट तेस्रो न्यायाधीशसमक्ष पेस हुने निश्चित भएको छ । न्यायाधीशद्वय सपना प्रधान मल्ल र शारंगा सुवेदीको राय बाझिएको हो...थप पढ्नुहोस्
१५ असार, काठमाडौं नक्कली भुटानी शरणार्थी प्रकरणका दुई जना प्रतिवादी पक्राउ परेका छन् । यो मुद्दा एक वर्षअघि जिल्ला अदालत काठमाडौंमा दर्ता भएको थियो । पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापालाई प्रहरीले शुक्रबार नियन्त्रणमा लिएको हो । एक वर्ष अघि नै उनीविरुद्ध पक्राउ पूर्जी जारी भए पनि उनी...थप पढ्नुहोस्
११ असार, काठमाडौं सर्लाहीको लालबन्दीस्थित एन्टि भेनम उत्पादन तथा अध्ययन केन्द्र सञ्चालनको सम्झौताका क्रममा भ्रष्टाचार भएको पुष्टि भएको छ । उक्त विषयमा विशेष अदालतले मंगलबार ठहरको फैसला गर्दै मन्त्रीसमेत ६ जनालाई दोषी कायम गरेको हो । प्रदेश–संघ मिलेर सञ्चालन गर्ने भनिएको र भौतिक संरचना निर्माणको जिम्मेवारी लेखा उत्तरदायी अधिकृतलाई दिने...थप पढ्नुहोस्