अदालतबाट भएको फैसला कार्यान्वयनका लागि घूस माग्ने दुई प्रहरीलाई सजाय

२७ असार, काठमाडौं विशेष अदालतले दुई प्रहरीलाई घूस लिइ भ्रष्टाचार गरेको मुद्दामा दोषी ठहर गर्दै सजाय सुनाएको छ । महोत्तरीको कान्तिबजारमा कार्यरत प्रहरी सहायक निरीक्षक शर्माप्रसाद यादव र प्रहरी वरिष्ठ हवल्दार मञ्जित कुमार झालाई सजाय सुनाइएको हो । विशेषमा गत २५ चैतमा दायर मुद्दामा ठहर हुने फैसला भएको छ ।...थप पढ्नुहोस्

एक लाख २० हजार घूस मागेका पाललाई ६ महिना कैद

२७ असार, काठमाडौं कैलालीमा कार्यरत जलाधार व्यवस्थापन अधिकृत प्रभात पाललाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै सजाय सुनाएको छ । उनलाई ६ महिना कैद र १ लाख २० हजार रुपैयाँ जरिवाना हुने सजाय सुनाइएको हो । पाल राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समितिमा कार्यरत थिए । उनले तटबन्ध निर्माण...थप पढ्नुहोस्

घरबाटो सिफारिसका लागि १५ लाख घूस लिएका वडाध्यक्ष भ्रष्टाचारी ठहर, ३१ गते सजाय निर्धारण हुने

२७ असार, काठमाडौं बनेपा नगरपालिकाका वडाध्यक्ष नृपेश बादेलाई विशेष अदालतले भ्रष्टाचारी ठहरग रेको छ । उनीमाथि ३१ गते सजाय निर्धारण हुने भएको हो । बिहीबार विशेष अदालतले उनलाई कसूरदार ठहर गर्दै सजाय निर्धारणका लागि पेसी तोकेको हो । यस मुद्दामा विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरु रामबहादुर थापा र रितेन्द्र...थप पढ्नुहोस्