१८ पुष, काठमाडाैं। नेपालमा पछिल्लो पटक कुखुराको अन्डाको मूल्य बढेको छ । यो पहिलो पटक भने होइन । केही समय यता अन्डाको मूल्य कमबेसी हुँदै आएको छ । तर कृषकका अनुसार भने कुखुरापालकलाई नोक्सानी भएको अवस्थामा केही राहत मिलेको छ । यसलाई मूल्यवृद्धि नभइ कृषकले लगानी उठाउन लागेको रुपमा बुझ्नुपर्ने...थप पढ्नुहोस्
१६ मंसिर, काठमाडौं । सर्वोच्च अदालतले राइड सेयरिङ एपका सम्बन्धमा आवश्यक कानूनी प्रबन्ध मिलाउन निर्देशनात्मक आदेश दिएको छ । यस्तै सेवा प्रदान गर्ने पठाओको दर्ता खारेजीका लागि परेको रिटमाथि यस्तो आदेश आएको हो । सर्वोच्चको संयुक्त इजलासले यसै वर्ष १३ असारमा गरेको उक्त फैसलाको पूर्णपाठ हालै सार्वजनिक भएको हो ।...थप पढ्नुहोस्
१९ मंसिर, काठमाडौं । चर्चित सामाजिक सञ्जाल टिकटकले नेपाल सरकारसँग मिलेर डिजिटल सुरक्षा र साक्षरताको क्षेत्रमा काम गर्ने भएको छ । मंगलबार आयोजित डिजिटल सुरक्षा सम्मेलनमा टिकटकका अधिकारीहरूले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् । यसका लागि सरकारसँग मिलेर कार्य गर्न प्लाटफर्म तयार रहेको टिकटकले जनाएको छ । संचार तथा सूचना...थप पढ्नुहोस्